काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तबरले प्रतिनिधिसभा विघटन गरेको, कोभिड १९ नियन्त्रण गर्न नसकेको भन्दै नागरिक अगुवाहरुले बिहीबार पनि प्रदर्शन गरेका छन् । नागरिक समाजको अगुवाईमा साँझ माइतीघर मण्डलामा भेला हुँदै उनीहरुले प्लेकार्ड, ब्यानरसहित टर्च लाइट बालेर सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । सहभागीले ...