काठमाडौं, १३ जेठ । संघीय संरचना कार्यान्वयन भएपछि सुदूरपश्चिमको पहिलो प्रदेश प्रमुख बनेका मोहनराज मल्लको आज निधन भएको छ । कैलालीका पुराना राजनीतिज्ञ मल्ल लामो समयदेखि निमोनियाबाट पीडित थिए । सँगै उनमा कोरोना संक्रमण देखिएपछि ललितपुरको पुल्चोकस्थित निदान अस्पतालमा उपचारका क्रममा आज विहान निधन भएको ...