काठमाडौं, ५ जेठ । जनतालाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउनका लागि सरकारलाई गम्भीर हुन पूर्वउपकुलपतिहरूले आग्रह गरेका छन्। मंगलबार एउटा संयुक्त विज्ञप्ति जारी गर्दै पूर्वउपकुलपतिहरूले कोरोनाबाट बच्ने साधन खोप नै भएको उल्लेख गर्दै यसप्रति गम्भीर हुन सरकारलाई आग्रह गरेका हुन्। १० जना पूर्वउपकुलपतिले विज्ञप्ति जारी ...