काठमाडौं, १९ बैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार उहाँले आफू र आफ्नी श्रीमतीमा कोरोना संक्रमण पुष्टि भएको बताउनुभएको छ । आज गरिएको परीक्षणबाट हामी श्रीमान् श्रीमतीलाई कोभिड–१९ संक्रमण भएको नतिजा प्राप्त भएको छ। हाल हाम्रो ...