काठमाडौं, १८ बैशाख । कैलाली र बुटवलमा उपचारको क्रममा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलमा दुई कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको हो । कोरोनाका कारण मृत्यु हुनेमा जिल्लाको जानकी गाउँपालिका–३ की ५९ वर्षीया महिलाको गए राति कैलालीको टीकापुरमा रहेको टीकापुर अस्पतालमा ...