बाँके, १६ बैशाख । भेरी अस्पताल, नेपालगन्जमा २ सय १४ जना कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले पछिल्लो २४ घण्टामा दुई सय ८८ जनाको स्वाब परीक्षण गर्दा २ सय १४ जनामा कोरोना पुष्टि भएको जनाएको छ । नयाँ संक्रमितमध्ये एक सय ९२ जना बाँके, ...