सुर्खेत ४ वैशाख । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले प्रदेश सभामा फ्लोर क्रस गर्ने तीन जना सांसदलाई कारबाही गरेको छ । प्रदेश कमिटीको शनिबार बसेको बैठकले अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढालाई पार्टीको साधरण सदस्य नरहने गरी निष्कासन गरेको छ । ‘उहाँहरु प्रदेश कमिटी ...