काठमाडौँ, १४ फागुन । कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । बिहीबार राति शरीरको देब्रपट्टि समस्या देखिएपछि उहँलाई वीर अस्पताल लगिएको थियो । शुक्रबार बिहान उहाँलाई त्यहाँबाट नर्भिक अस्पताल पुऱ्याइएको उहाँका सहयोगी पुष्कर पाण्डेले जानकारी दिनुभयो । उपचारमा संलग्न एक चिकित्सकका अनुसार ...