काठमाडौं, १० फागुन । । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी ओलीलाई वारेस राख्न अनुमति दिएको छ ।न्यायाधीश पुरुषोत्तम भण्डारी र प्रकाशकुमार ढुँगानाको संयुक्त इजलासले प्रधानमन्त्रीलाई वारेस राख्न अनुमति दिएको हो । लिखित जवाफ आफैँ उपस्थित भएर बुझाउनु भएका प्रधानमन्त्री ओलीले सो मुद्दामा वारेस ...