काठमाडौं, २७ बैशाख । विश्वका विभिन्न देशमा कोरोना सङ्क्रमितको सङ्ख्या ४० लाख नाघेको छ । दुई सय १२ देश र दुईवटा पानीजहाजमा अहिलेसम्म ४० लाख १० हजारभन्दा धेरैमा कोरोना पुष्टि भएको वर्ल्डओमिटरले जनाएको छ । जसमध्ये १३ लाख ८२ हजार भन्दा धेरैजना निको भएका ...