बुटवल, १७ फागुन । पुर्व प्रधानमन्त्री डाक्टर बाबुरा भट्टराईले आफु सहित पुर्व प्रधानमन्त्री र नेताहरुको सम्पत्ति छानविनको माग गरे लगत्तै रबिन्द्र मिश्रले नेतृत्व गरेको साझा पार्टीको राष्ट्रिय भेलाले पनि ०४६ साल यता राजकिय पदमा रहेका उच्च पदस्त नेता तथा कर्मचारीको सम्पत्ति छानविन गरि अवैध सम्पत्ती ...