काठमाडौं ३ फागुन । यो सरकारलाई अधिनायकवादी भन्नेहरु व्यवहारबाटै निरुत्तर भएको बताउनु भएको छ। दुई वर्षको उपलव्धी संसदलाई सम्वोधन मार्फत जानाकारी गराउने क्रममा प्रम ओलीले यस्तो बताउनु भएको हो । ‘अखबारमा पढेथें, आम निर्वाचन ताका मेरो दलको विपक्षमा प्रतिस्पर्धा गरिरहनु भएका एकजना नेताले नेकपाको सरकार ...