काठमाडौं, १६ मंसिर । दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले पहिलो दिन नै १२ औं सागको भन्दा धेरै स्वर्ण हात पारेको छ । पहिलो दिनको खेलमा कराँते र तेक्वान्दोमा बढी पदक जितेको नेपालले अहिलेसम्म १० स्वर्ण जितिसकेको छ । यो संख्या १२ औँ सागको भन्दा ...