काठमाडौं, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रिया सम्पन्न भएको छ । पेट दुखेपछि मंगलबार बिहान त्रिवि अस्पताल लगिएकोमा उहाँलाई एपेन्डिसाइटिस भएको पत्ता लागेको थियो । त्यसपछि डाक्टरहरुले लगत्तै शल्यक्रिया गरेका थिए । केही बेरमा उहाँलाई अप्रेशन थिएटरबाट बाहिर निकाल्ने तयारी छ । प्रधानमन्त्री ...