काठमाडौँ, १३ कात्तिक । सर्वोच्च अदालतले जुवाडेहरुलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ । साढे दुई करोड ७० लाख रुपैयाँसहित महाराजगञ्जको एक घरबाट शनिबार राति पक्राउ परेका २५ जना मध्ये ६ जना जुवाडेले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि सुनुवाई गर्दैै सर्वोच्चले २४ घण्टाभित्र ...