काठमाडौं, ३ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पहिरो रोकथामका लागि तत्काल आवश्यक पहल गर्न आग्रह गर्नुभएको छ । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा आज बिहान गएको पहिरोका कारण भएको क्षतिको अवलोकन गर्दै उहाँले थप क्षति हुन नदिन तत्काल आवश्यक कार्य गर्न सम्बन्धित निकायलाई आग्रह ...