काठमाडौं, २ भदौ । आइतबारको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको रक्षा र देशको आर्थिक प्रगतिको निम्ति सबै व्यक्ति, पार्टी र समुदाय एकजुट भएर लाग्नुपर्ने बताएका छन् । शान्ति सुरक्षाको ग्यारेन्टी गर्दै देशबाट गरिबी र पछौटेपन हटाउँदै सरकार सुशासन र विकासमा ...