काठमाडौं, साउन ५ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका उपत्यका ब्युरो इन्चार्ज माइला लामा प्रकाउ परेका छन्। काठमाडौंको काडाँघारीबाट लामालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। काठमाडौंको काँडाघारीमा रहेको विशेष सूचनाका आधारमा लामालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ। काठमाडौं, भक्तपुर तथा ललितपुरको ...