नेपालगन्ज, १२ जेठ । नेपालमै पहिलो राष्ट्रबैंकबाट सिमीत बित्तीय कारोबार गर्ने अनुमती प्राप्त सहकारी बित्तीय बिकास संस्थामा भ्रष्टाचारको अर्को सृङ्खला सार्वजानीक भएको छ । नेपालगन्जमा मुख्य शाखा स्थापनागरी ग्रामीण क्षेत्रमा समेत शाखा विस्तार गरेर बचत संकलन गर्दै आएको सहकारी वित्तीय विकास संस्था लिमिटेडमा करोडौं रकम ...