ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालगन्जको सहकारीमा करोडौंको भ्रष्टाचार, छानवीन गर्ने बिज्ञप्ती निकालेसंगै संचालकहरु सम्पर्क बिहिन्


sharan sharan
१२ जेष्ठ २०७६, आइतबार   ११ : ०९   बजे

नेपालगन्ज, १२ जेठ ।
नेपालमै पहिलो राष्ट्रबैंकबाट सिमीत बित्तीय कारोबार गर्ने अनुमती प्राप्त सहकारी बित्तीय बिकास संस्थामा भ्रष्टाचारको अर्को सृङ्खला सार्वजानीक भएको छ । नेपालगन्जमा मुख्य शाखा स्थापनागरी ग्रामीण क्षेत्रमा समेत शाखा विस्तार गरेर बचत संकलन गर्दै आएको सहकारी वित्तीय विकास संस्था लिमिटेडमा करोडौं रकम हिनामिना भएको संस्थाका संचालकहरु स्वयंले खुलासा गरेकाछन् ।
नेपालगन्ज, खजुरा र बैजापुर क्षेत्रमा बचत संकलन गर्दै आएको सो सहकारीका जिम्मेवार कर्मचारीबाट रकम हिनामिना भएपछि आजदेखि सबै शाखा बन्द गरिएको सहकारीको सञ्चालक समितिले विज्ञप्ती निकालेर जानकारी दिएको छ । मुख्य शाखा बैकिङ कार्यालय नेपालगन्जका बैकिङ प्रबन्धक कर्जा विभाग प्रमुख अरुण कुमार पाठ र नगद विभाग÷जनरल विभागका प्रमुख लिलाधर ओलीले बचतकर्ताको करोडौं रकम लिएर सम्पर्कविहीन भएपछि सहकारीको आर्थिक अनियमिता सार्वजनिक भएको हो । संस्थामा निक्षपकर्ताहरुको रकम खातामा जम्मा नगरि अध्यक्षले राख्ने गरेको , असुरक्षित धितोमा ऋण लगानी गर्न संचालक समिती आफै निर्णय गर्ने गरेको , राष्ट्रबैंकको निर्देशनको संचालकबाट पटक पटक अवज्ञा हुने गरेको जस्ता आरोप संस्थाका अध्यक्ष हरदेवबक्स चौधरीमाथि पटक पटक लाग्ने गरेको छ ।
पाठक र ओली जेठ ५ गते देखि कार्यालयलाई जानकारी नदिएर सम्पर्कविहीन भएको बताईएको छ । सहकारीको उच्च स्रोतले दिएको जानकारी अनुसार, पाठक र ओलीले करिव २६ करोड आर्थिक रकम हिनामिना गरेका छन् । ‘सहकारीबाट गरिएको आर्थिक कारोवारको प्रबन्धकबाट अध्ययन गर्ने काम चलिरहेकोले आगामी जेठ २६ गतेसम्मका लागि सहकारीका सम्पूर्ण शाखा कार्यालयबाट गरिने बैकिङ कारोवार स्थगत गरिएको छ, विज्ञप्तीमा भनिएको छ , तर अध्ययन गरिरहेका भनिएका प्रबन्धक गोपाल भण्डारीको समेत मोबाईल उठेको छैन ।
केहि वर्ष पहिले सहकारी ऐन बिपरित पेय पदार्थको कारोबर गर्दै लाखौं रुपैयां हिनामीना गरेको घटनामा समेत संस्थाका वर्तमान अध्यक्ष हरदेव बक्स चौधरी मुछिएका थिए । राष्ट्रबैंकको नियमावली अनुसार छनविनमा परेका चौधरीको बिगतको एक निर्वाचनमा अध्यक्षको उम्मेदवार बन्न समेत बन्चीत भएका थिए ।
करोडौं रकम अपचलनको समाचार बाहिर आएपछि निक्षेपकर्ताहरुले अध्यक्ष चौधरीलाई घेराउ गर्दै जिल्लाप्रशासन कार्यालय बांके पु¥याएका थिए । निक्षेपकर्ताहरुको भिड बढ्दै गएपछि प्रशासनले चौधरीलाई नियन्त्रणमा लिएको छ । बैंकको काउण्टर बन्द भएसंगै संस्थाका संचालकहरु समेत सम्पर्क बिहिन बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group