काठमाडौं,३० बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी, पशुपतिनाथ र जनकपुरलाई जोड्ने परिपथ बनाउन आवश्यक रहेको बताउनुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र मिथिला प्रतिष्ठानको संयुक्त आयोजनामा आज यहाँ भएको ‘राष्ट्रिय विभूति सीता जन्मजयन्ती समारोह’ मा उहाँले ती धार्मिकस्थललाई जोडेर परिपथ बनाएमा ...