काठमाडौं, २० बैशाख । नेपालको परराष्ट्र नीति राष्ट्रिय हित, पारस्परिक लाभ र सम्मान,अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा दायित्व र न्यायमा आधारित हुने छ। आगामी आर्थिक वर्ष २०७६ /०७७ को नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले बताउनुभएको हो । सरकारको नीति तथा कार्यक्रममा – ...