बुटवल, १७ बैशाख । बुटवलको जितगढीमा वैशाख ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने रुद्रप्रसाद घिमिरे १० दिनपछी रिहा हुने भएका छन् । सर्वोच्च अदालतले आज घिमीरेलाई हिरासत मुक्त गर्ने आदेश जारी गरेपछि उनी रिहा हुने भएका हुन् । सर्बोच्चका न्यायाधीश दीपककुमार कार्की ...