बुटवल, १० चैत्र । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल अन्तरर्गतका जिल्लाहरुमा उजुरी परेको तुलनामा निकै कम मुद्दाहरुमात्र फच्र्यौट हुने गरेको देखिएको छ । अख्तियारको बुटवल कार्यालयमा परेको १ हजार १ उजुरी परेकोमा ४ सय ९२ उजरीको मात्र फच्र्यौट भएको पाईएको छ । अख्तियार दुरुपयोग अनुसन्धान ...