काठमाडौँ, २२ फागुन । टिकापुर घटनामा संलग्न रहेको भनिएका सांसद् रेशम चौधरीको बहस सकिएको छ । मंगलबारबाट सुरु भएको बहस एक सातापछि हिजो (मंगलबार) सकिएको हो । मंगलबार बहस सकिएपछि जिल्ला अदालत कैलालीले आज (बुधबार) फैसला सुनाउने भएको छ । थारुहट आन्दोलनको बेला २०७२ भदौ ...