काठमाडौँ, २० फागुन । महाशिवरात्री सवैभन्दा ठूलो शिवरात्री हो । देवका देवताका रुपमा मानिने शिवको पूजा आरधना गरि मनाइने यो दिन शिव मन्दिरहरुमा भक्तजनहरुको ठूलो घुइचो लाग्नेगर्छ । फागुन कृष्ण पक्षका दिनमा मनाइने यो पर्व हिन्दु धर्मलम्बीहरुको लागि निकै महत्वपूर्ण पर्वका रुपमा रुपमा मानिन्छ । ...