ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिन्दु धर्मावलम्वीहरुको पर्व महाशिवरात्रीका लागि सम्पूर्ण तयारी पुरा


एबीसी न्यूज
२० फाल्गुन २०७५, सोमबार   ८ : १४   बजे

dxflzj/fqL tof/L


काठमाडौं, २० फागुन । यस वर्षको महाशिवरात्रीको सवै तयारी पूराभएको पशुपति विकास कोषले जनाएको छ । हिन्दू धर्मावलम्बीहरुको पवित्र धार्मिक स्थल पशुपतिनाथमा महा शिवरात्री पर्वका लागि हजारौं हजारको संख्यामा दर्शनार्थी आउने हुदा सुरक्षा व्यवस्था सहीत दर्शनाथीको सहज मन्दीर दर्शनको प्रवन्ध गरीएको कोषले जनाएको छ ।

हिन्दु धर्मावलम्वीहरुको पर्व महाशिवरात्रीका लागि सम्पूर्ण तयारी पुरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । नेपाल लगायत विश्वभरका हिन्दु धर्मालम्बीहरुमा महाशिवरात्री पर्वको विशेष महत्व रहने गरेको छ ।

यस अवसरमा पशुपतिनाथको मन्दिर दर्शन गर्न निकै ठुलो संङ्ख्यामा दर्शनार्थी, भक्तजनहरुको उपस्थिति हुने गरेको छ । शिवरात्रीका दिन विहान ३ बजेवाटै दर्शन गर्ने प्रवन्ध मिलाइएको छ । विभिन्न ठाउवाट आउने दर्शनार्थीलाई मध्यनजर गर्दै भोलिका दिन मध्यान्हमा पूजा नगरीने पशुपति बिकास कोसले जनाएको हो । शिवरात्रीको महत्व भनेको रात्रीकालमा हुने भएकाले भोली बेलुकी छ बजे देखी पर्सि विहान ६ बजेसम्म गरी चार प्रहरमा भगवान शिवको विषेश पुजा हुने कोषले जानकारी गराएको छ । यसैबीच शिवरात्रीमा सहभागिता जनाउन नेपाल तथा भारतबाट आजसम्म करिब ४ हजार साधु सन्त पशुपति क्षेत्र प्रवेश गरिसकेका छन् ।

शिवरात्री मेला व्यवस्थीत गर्न कोषले ८ उपसमिती गठन गरी तयारी गरेको छ । कोषले विभिन्न ३ स्थानबाट पशुपति दर्शन गर्न मिल्ने गरी लाईन व्यवस्थापन गरेको छ । मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड दक्षिणमूर्ति हुदै रुद्रगाडेश्वर उत्तर ढोकाबाट एक\एक लाईन, जयवागेश्वरी ईटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो पश्चिम ढोकाबाट १ लाईन, बत्तिसपुलती, गौशाला तथा एअरपोर्ट गौशाला भएर पिङ्गलास्थान सुमार्गी भवन अगाडि चारशिवालय पञ्चदेवल ह“ुदै दक्षिण ढोकाबाट एक ÷एक लाईन गरि बाहिरी रुपमा तीन स्थानबाट दर्शनका लागि लाईनहरु राख्ने तयारी गरिएको छ । आवश्यक परेको अवस्थामा भक्तालुको उपस्थिति हेरेर तीलगंगा राममन्दिर तर्फबाट समेत एक लाईन राख्न सकिने पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ ।

शिवरात्रीका अवसरमा पशुपति आउने श्रद्धालु भक्तजनको सुरक्षाका लागी नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, लागुऔषध व्युरो, सामुदायीक प्रहरी लगायतका ७ हजार सुरक्षाकर्मी खटाइएको कोषले बताएको छ । प्रसादको रुपमा भाङ धतुरो लगायतका नशाजन्य पदार्थको सेवनलाई प्रतिवन्ध गर्न विशेष टोली खटाइएको छ ।

यस्तै स्वयम सेवाको लागी नेपाल स्काउट, चिकित्सक, नर्स र वेड सहित नेपाली सेनाले मूल स्वास्थ्य शिविरको प्रवन्ध गरेको छ । कोषले भक्तजनहरुको सुरक्षा र दर्शनलाई व्यवस्थित बनाउनाका साथै आवास, भोजन, लाईटिङ, स्वास्थ्य, वातावरण, सरसफाईका लागी ५० लाखको वजेट छुट्याएको छ भने एकादशीदेखि नै पशुपति परिसर भित्रिएका साधुसन्तको वसाइ एवंम् खानपानको लागि भने विगतका बर्षहरुझैं गुठि संस्थानले प्रवन्ध मिलाउदै आएको छ ।

लाखौं भक्तजनहरु दर्शनका लागि आउने भएकाले पशुपति क्ष्ँेत्रमा भीडभाड हुने गर्दछ । त्यसैले दर्शनार्थीहरुलाई विभिन्न समस्या सिर्जना हुने गर्दछ । तर बहुसंख्यक हिन्दू धर्माबलम्बी र आराध्यदेब पशुपतिनाथको दर्शनका लागि सहजताको दृष्टिकोणले मात्र हैन विभिन्न देशबाट आउने धार्मिक पर्यटकबीच नेपालको छवि उ“चो राख्न पनि शिवरात्री पर्व व्यवस्थापनको जिम्मा लिएको पशुपति क्षेत्र विकास कोषले सरोकारवालाहरुबीच उत्कृष्ठ समन्वय र सहकार्य गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group