काठमाडौं १८ माघ । प्रधानमन्त्री केपीशर्मा ओलीले सरकारले सही बाटो र सहि नीति लिएको बताउनु भएको छ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपां)का साँसदहरुसँग आज बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले कुनै पनि बिषयलाई राम्रोसँग अध्ययन गरेर संसदमा प्रस्तुत हुन ...