काठमाडौं, ८ माघ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले निर्मला हत्या प्रकरण संगठनको लागि पनि प्रतिष्ठाको विषय भएकोले उच्च प्राथमिकताका साथ अनुशन्धान गरिरहेको स्पष्ट पारेका छन् । मंगलबार एक कार्यक्रममा बोल्दै उनले भने,‘यो प्रकरणमा हाम्रो संगठनले मेहनत र ईमानदारपूर्वक अनुशन्धान गरिरहेको छ । यो ...