काठमाडौं,२३ पुस । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) को केन्द्रीय कार्य सम्पादन समितिले वाइड डी जहाज खरीद प्रकरणमा संसद्को लेखा समितिको छानबिन उपसमितिले तयार गरेको प्रतिवेदनका आधारमा दोषीलाई कारवाहीको माग गरेको छ । पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको उच्चस्तरीय कार्य सम्पादन समितिको ...