काठमाडौं, ८ कात्तिक । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका स्वर्गीय नेता चक्रप्रसाद बास्तोलालाई राष्ट्रप्रति समर्पित नेताको रुपमा चित्रण गर्नु भएको छ । सभापति देउवाले तत्कालीन सशष्त्र विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन स्वर्गीय नेता बास्तोलाले भारतमा बसेर पु¥याउनु भएको योगदानको पनि स्मरण गराउनु भयो । ...