ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘नागरिक घोषणापत्र विचारको बहस’मा प्रचण्ड प्रमुख अतिथि


ABC NEWS
८ कार्तिक २०७५, बिहिबार   ९ : ४८   बजे


काठमाडौं ८ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इन्डिया फाउन्डेसनको पांचौ कन्केलेभको प्रमुख अतिथिका रुपमा भोलि भारतको राजधानी दिल्ली जाने भएका छन् । फाउन्डेशनको पांचौ कन्कलेलेभको थिम नागरिक घोषणापत्र र विचारको बहस रहेको छ ।
अध्यक्ष प्रचण्डले त्यस कार्यक्रममा प्रमुख वक्ताकारुपमा सम्वोधन गर्नेछन् । प्रचण्डले गर्ने सम्वोधनको पूर्ण पाठ परराष्ट्र मन्त्रालयले तयार गरेर पठाइसकेको दिल्ली स्थित नेपाली दूतावासले जनाएको छ ।
प्रचण्ड शुक्रबार विहान ९ बजे दिल्ली प्रस्थान गर्नेछन् भने शुक्रबारै बेलुकी ८ वजे फर्कने कार्यक्रम रहेको नेकपाको सचिवालयलय जनाएको छ । पार्टीको सचिवालय बैठक जारी रहेकाले नजाने कि भन्ने सोचे पनि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच छलफल भएपछि कार्यक्रममा जाने निश्चित भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

भारतीय जनता पार्टीका महासचिव राम माधवले नेतृत्व गरेको इन्डिया फाउन्डेशनले यस अघि जुलाई ३१मा काठमाडौंमा पनि एउटा सेमिानार गरेको थियो । त्यो कार्यक्रममा पनि प्रचण्ड प्रमुख अतिथि रहेका थिए ।
२६ अक्टोबर देखि २८ अक्टोबरसम्म दिल्लीमा चल्ने कन्केलेभमा विभिन्न २५ देशका ४०० भन्दा राजनीतिज्ञ, कूटनीतिज्ञ र बुद्धिजीवहरुको सहभागीता रहने आयोजक संस्थाले सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपीडितका लागि कांग्रेस प्रतिष्ठानले १ करोड दिने, उद्धारमा सरकारलाई सघाउने

व्यवसायी रोहित गुप्तालाई २ करोड धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu