कालिकोट, १२ असोज । कालिकोटको खाँडाचक्र नगरपालिका –९ पाँखामा एक किशोरी सामूहिक बलात्कारमा परेकी छन् । असोज ९ गते धिमाल देवताको पैठको मेला हेरेर घर फर्किने क्रममा १९ वर्षीया युवती बलात्कारमा परेकी हुन् । किशोरीले ३ वर्षअगाडिको पाँच सय रुपैयाँ माग्दा बलात्कारको सिकार हुनुपरेको बताएकी ...