बुटवल, २५ साउन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रदेश ५ प्रदेशसभा संसदीय दलको पाचौँ बैठक आज बुटवलमा सम्पन्न भएको छ । प्रदेशसभाको बजेट अधिवेशन सकिएको भोलिपल्ट बसेको संसदीय दलको बैठकले दलको उपनेतामा पार्टीका नेता तथा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीलाई चयन गरेको दलका प्रमुख ...