ललितपुर, २१ साउन । काठमाडौं उपत्यकाकै ललितपुरको हात्तीवन ऐरावत टोल वर्षाका समयमा वर्षौदेखि डुबान समस्या भोगिरहेको छ । ललितपुर महानगरपालिका वडा नं. २३ हात्तीवनको ऐरावत टोलको गैरी भाग हरेक वर्षाको समयमा डुबानमा पर्दै आएको छ । यो सालको वर्षामा पनि सो टोल डुबानमै छ । ...