काठमाडौं ,५ साउन । सरकारले जवर्जस्ती अपहरणको शैलिमा आफूलार्इ काठमाडौं लिएर आएको भन्दै डा गोविन्द केसीले यहाँ उपलब्ध कुनै पनि किसिमका स्वास्थ्य जाँच र सुविधा लिन अस्विकार गरेका छन्। २२औँ दिनमा अनसनरत डा केसीले आफ्नो सत्याग्रह तुहाउन सरकार लागि परेको आरोप लगाएका छन। जुम्लामा पनि ...