रुकुम पूर्व – सिस्ने गाउँपालिका जीप दुर्घटना परेर ज्यान गुमाउनेको संख्या सात पुगेको छ । सिस्ने गाउँपालिकाको रुकुमकोटबाट धौलापैरा भन्ने ठाउँमा जाँदै गरेको लु १ ज २५७३ नम्बरको जीप धारपानीमा पल्टिएको हो । घाइते तथा मृतकको पहिचान खुल्न बाँकी रहेकाे छ। दुर्घटनामा केही यात्रु घाइते भएका प्रहरीले ...