ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अदालत पाल्पा द्धारा गत बर्षमा शत प्रतिशत मुद्दा फछ्र्यौट


bhawani desk
२ श्रावण २०७५, बुधबार   १० : ३५   बजे

पाल्पा २ श्रावण । जिल्ला अदालतल पाल्पाले पुराना १ सय १८ र नयाँ ३ सय २१ मुद्दाहरु मध्ये ४सय ४९ मुद्दाहरु मध्धे ३ सय २७ वटा मुद्दा फछ्यौट गरी ७२.८७ प्रतिशत प्रगति हात पारेको छ ।

अदालतले ३ सय १८ वटा मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएकोमा ९ वटा मुद्दा बढि फछ्र्यौट गरी १०२ प्रतिशत सफलता हासिल गरेको हो ।

जिल्ला अदालत पाल्पामा दुई बर्षभन्दा बढी म्याद नाघेका कुनै पनि मुद्दाहरु फछ्र्यौट हुन बाकी रहेका छैनन । अदालतमा १८ महिना नाघेका १४ थान, १ बर्ष देखी १८ महिना सम्मका ३ थान, १ बर्ष कम अवधिका १ सय ५ थान मुद्दाहरु फछ्र्यौट हुन बाकी रहेको जिल्ला न्याधिस शंकरराज बरालले बताउनु भयो ।

जिल्ला अदालत पाल्पाले यस बर्ष ४२ वटा मुद्दा मेलमिलाप बाट फछ्र्यौट गरेको छ । ८३ वटा मुद्दा मेलमिलापको लागी मेलमिलाप केन्द्रमा पठाएकोमा ४२ वटा मेलमिलाप भएको, ३ वटा मेलमिलापको चरणमा रहेको र ३३ वटा मेलमिलाप हुन नसकेको जिल्ला अदालत पाल्पाले जनाएको छ ।

नेपालमै सवैभन्दा बढी मुद्दा मेलमिलाप गराउने उत्कृष्ट अदालतको रुपमा पाल्पा जिल्ला अदालत पुरस्कृत भएको जिल्ला न्याधिस बरालले बताउनु भयो । पाल्पामा ३२ जना मेलमिलाप सहजकर्ताले काम गर्दै आएका छन । अदालतले हाल सम्म ६ करोड ७७ लाख ९४ हजार ९९ सय रुपैया बक्यौता असुल उपर गर्न वाकी रहेको जनाएको छ ।

आफै जिल्लाको भन्दा बाहिर बाट जिम्मेवारी सरेको ५ करोड असुल उपर रकमको कारण जिल्ला अदालत पाल्पाको असुल उपर बढी देखिएको श्रेष्तेदार सुवर्ण खनालले बताउनु भयो । जिल्ला अदालत पाल्पाले मिट द जज, समुदायमा अदालत, जस्ता कार्यक्रम पुर्ण रुपमा सफल भएको जनाएको छ ।

अदालते आगामी दिनमा पत्रकारहरु संग सहकार्य गरेर काम गर्ने अदालती भाषा, काम कुरा, अभ्यासका बारेमो पत्रकारहरु संग छलफल अन्तरकृया कार्यक्रम गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group