काठमाडौं,२६ असार । वर्तमान सरकारले गरेका कतिपय निर्णयको विरोध गर्दे सिंहदरबार अगाडी धर्ना दिन गएका मानवअधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शान्ति समाजका संस्थापक कृष्ण पहाडीको नेतृत्वमा मंगलवार सिंहदरबारको दक्षिण गेटअगाडि धर्ना र प्रदर्शनको गर्दैगर्दा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले मानवअधिकार तथा शान्तिसमाजका ...