काठमाडौं, २८ असार । प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका गुन्डा नाइके दावा लामाका सहयोगी सत्यमान लामालाई पहरीले पक्राउ गरेको छ । बिहीबार उनलाई काठमाडौंबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए । पक्राउ परेका लामालाई लुटपाट, गुण्डागर्दी तथा अवैध डलर ...