ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्रोएसिया इतिहास रच्दै पहिलो पटक फाइनल प्रबेश, इंग्ल्याण्ड निरिह


ABC NEWS
२८ असार २०७५, बिहिबार   ८ : ४७   बजे

काठमाडौं, २८ असार । मस्कोमा जारी विश्कप प्रतियोगितामा नयां नयां नतिजा आउने क्रममा क्रोएसिया र इंग्ल्याण्डबीचको सेमी फाइनल पनि त्यस्तै भयो। निर्धारित समयमा बराबरी भएपछि थपिएको आधा घण्टामा क्रोशियाले बाजी मार्न सफल भएको हो । इंग्ल्यान्डलाई २—१ ले हराएर पहिलो पटक क्यारेवियन टिम क्रोशिया विश्वकपको फाइनलमा प्रवेश गर्न सफल भयो ।। उपाधिका आइतबार फ्रान्स र क्रोएसिया बीच प्रतिस्पर्धा हुनेछ ।

मारियो मान्जुकिचले अतिरिक्त समयमा गोल गरेपछि क्रोएसिया इतिहास रच्दै पहिलोपल्ट विश्वकपको फाइनलमा प्रवेश गरेको हो । रुसको लुज्निकी रंगशालामा सुरुआती ५ औं मिनेटमा अग्रता भने इंग्ल्यान्डले लिएको थियो । किरन ट्रिपरको फ्रि—किक गोलसँगै इंग्ल्यान्ड १—० ले ६८ औं मिनेटसम्म अग्रता कायम गरेको थिया् ।

पहिलो हाफमै इंग्ल्यान्डले अग्रता दोब्बर पार्ने अवसर पाएको थियो। कप्तान ह्यारी केनको पहिलो प्रहारमा गोलकिपर सुबासिच बाधक बने भने रिबाउन्डमा खालि पोष्टमा उनको प्रहार सफल हुन सकेन । इंग्ल्यान्डले पहिलो हाफमा निकै राम्रो खेल्यो। त्यसपछि उसको हातबाट खेलको नियन्त्रण क्रोएसियाले खोस्दा इंग्लिश फ्यानहरु स्तव्ध भएका थिए ,।
दोस्रो हाफमा सिमे भारसाल्कोको क्रसमा इभान पेरिसिचले इंग्ल्यान्डका डिफेन्डर किली वाकरलाई उछिनेर प्रहार गरेको बलले क्रोएसियालाई ६८ औं मिनेटमा १—१ को बराबरीमा पुऱ्यायो। निर्धारित ९० मिनेट बराबरीमै सकियो। थपिएको ३० मिनेटको अतिरिक्त समयको ९८ औं मिनेटमा जोन स्टोन्सको हेडरमा सिमे भारसाल्कोले खालि पोष्टबाट बल क्लियर गर्दै क्रोएसियाको संकट टारेका थिए।

पिकफोर्ड १ सय नवौं मिनेटमा भने मान्जुकिचलार्य रोक्न सकेनन्। डिफेन्सले क्लियर गर्न नसकेको बल पेरिसिचले मान्जुकिचलाई पेनाल्टी क्षेत्रमा उपलब्ध गराएका थिए। त्यसमा उनको बाया खुट्टाको फिनिसिङ उत्कृष्ट रहन पुगेपछि र क्रोएसिया २—१ ले उत्साहित बनायो ।

यसअघि विश्व्कप १९९८ को अन्तिम चारमा उसलाई आयोजक फ्रान्सले पराजित गरेको थियो। यस पटक आशा र चर्चा गरिएको अर्जेन्टिना, ब्राजिल र जर्मनी निकै फिका रुपमा क्वाटरफाइनल चरणमा पुग्दा नपुग्दै पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

आइसिसीले सार्वजनिक गर्‍यो २०२७ एकदिवसीय विश्वकपको मिति, नेपालको विश्वकप यात्रा अझ कठिन

 एसियाली खेलकुदमा नेपालका १३६ खेलाडी, २२ खेलमा प्रतिस्पर्धा गर्ने

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu