काठमाडौं, २३ असार । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ता र प्रहरीबीच मुगु सदरमुकाम गमगढीमा झडप भएको छ । सदरमुकामस्थित कृष्णचौकमा भ्रष्ट्राचार र मदिराविरुद्ध जनसंस्कृतिक कार्यक्रम गरिरहेका नेकपा कार्यकर्ता र प्रहरीबीच शुक्रबार झडप भएको हो । नेकपाले पूर्वस्विकृति नलिएर कार्यक्रम गर्दै गर्दा ...