ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फ्रान्स दुई – शून्यले सेमिफाइनल प्रवेश, उरुग्वे स्तव्ध (फोटो फिचर)


ABC NEWS
२२ असार २०७५, शुक्रबार   ९ : ३९   बजे

France’s Benjamin Pavard, left, shots the ball, as Uruguay’s Matias Vecino, center, tries to block during the quarterfinal match between Uruguay and France at the 2018 soccer World Cup in the Nizhny Novgorod Stadium, in Nizhny Novgorod, Russia, Friday, July 6, 2018. (AP Photo/Petr David Josek)
मस्को २२ असार । जारी विश्व कप प्रतियोगितामा पहिलो क्वाटरफाइनलमा फ्रान्सले उरुग्वे विरुद्ध २ गोल गरेको छ । पहिलो हाफमा अग्रता लिएको फ्रान्सले दोस्रो हाफको ६२ मिनेटमा दोस्रो गोल गरेको हो ।

पहिलो हाफको ४० औं मिनेटमा डिबक्स नजिकै पाएको फ्रिकिकबाट फ्रान्सका लागि गोल भएको थियो । एन्टोइन ग्रिजम्यान प्रहार गरेको फ्रिकिकलाई डिफेन्डर भरानेले हेडमार्फत सुन्दर गोलमा परिणत गर्दा मैदानमा खशुी छाएको थियो । दोस्रो हाफमा समेत ग्रिजम्यानले निकै शानदार गोल गरे ।
France’s Olivier Giroud controls the ball during the quarterfinal match between Uruguay and France at the 2018 soccer World Cup in the Nizhny Novgorod Stadium, in Nizhny Novgorod, Russia, Friday, July 6, 2018. (AP Photo/Petr David Josek)

पौने आठबाट निझ्नी नोभगोरोद रंगशालामा सुरु भएको खेलमा फ्रान्सका एम्बाप्पेले आफै मैदानमा पल्टेर नाटक गरेको भन्दै एल्लो कार्ड पाएका छन् । दुई पूर्वविजेता फ्रान्स र उरुग्वेको खेल प्रतिस्पर्धात्मक बनेको छ । उरुग्वे दुईपटकको र फ्रान्स एक पटकको विश्वविजेता टोली हो । अन्तिम १६ को खेलमा अर्जेन्टिनालाई ४–३ ले पराजित गरेको फ्रान्स यसपटक विश्वकप जित्ने मुडमा देखिएको छ ।

उरुग्वे सन् १९३० मा भएको पहिलो संस्करण र सन् १९५० मा विश्वविजेता टोली हो । जारी विश्वकपमा पनि उरुग्वेका स्ट्राइकरद्वय लुइस स्वारेज र एडिन्सन काभानीको जोडी निकै जमेपनि आज भने फिका सावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

आइसिसीले सार्वजनिक गर्‍यो २०२७ एकदिवसीय विश्वकपको मिति, नेपालको विश्वकप यात्रा अझ कठिन

 एसियाली खेलकुदमा नेपालका १३६ खेलाडी, २२ खेलमा प्रतिस्पर्धा गर्ने

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu