काठमाडौं १० बैशाख । भारतको पर्यटकीय राज्य जम्मु–कश्मीरमा मंगलबार भएको आतंकवादी हमलामा मारिएका एक नेपाली सहित २८ जना मारिएको भारतीय अधिकारीहरुले जनाएका छन् । दैनिक भास्करका अनुसार आक्रमणमा नेपालका सुदीप न्यौपाने मारिएका हुन्। समाचारमा उनको ठेगाना नेपाल मात्र उल्लेख छ। जम्मु–कश्मीरमा मंगलबार २०१९ को पुलवामा ...