काठमाडौं/एजेन्सीको सहयोगमा ।: सन् २०२६ को आधा वर्ष बित्दानबित्दै चीन विश्व कूटनीति र आर्थिक सम्बन्धको मुख्य धुरी बनेको छ। पछिल्लो समय बेइजिङको दौडाहा गर्ने विश्व नेताहरूको लर्कोले चीनको बढ्दो भू-राजनीतिक र आर्थिक प्रभावलाई थप पुष्टि गरेको छ। अल जजीराको तथ्यांक अनुसार, यो वर्ष मात्रै चीनले ...