कुनै गलत काम नगरेका भन्दै उनी प्रतिवेदनबाट पूर्ण रूपमा सफाइ पाउनेमा ढुक्क देखिएका छन्। काठमाडौँ : पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सुधन गुरुङले आफू पुनः गृह मन्त्रालयको जिम्मेवारीमा फर्किए सुरुका दुई महिना कसैलाई पनि बधाई दिन र तस्बिर खिच्न मन्त्रालय नआउन आग्रह ...