काठमाडौं, ३ जेठ । नेक पा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको विचार र योगदान दीपस्तम्झैं रहेको बताएका छन्। ३३ औं मदन–आश्रित स्मृति दिवसको सन्दर्भमा नेताहरूको योगदानको स्मरण गर्दै उनले जनताको बहुदलीय जनवाद एक सिजनको ...