सिरहा, ५ फागुन । सिरहाको गोलबजार नगरपालिका– ९ की १४ वर्षीया किशोरी करणी आरोपमा मिर्चैया नगरपालिका– ९ ढोडनाका २५ वर्षीय दिपककुमार मण्डललाई प्रहरीले पक्राउ गरेको छ । घर नजिकैको बारीमा पिसाब गर्न गएको बेला शुक्रबार बेलुका मिर्चैया नगरपालिका –९ ढोडनाका २५ दिपक कुमार मण्डल र ...