लमजुङ, १८ माघ । मस्र्याङ्दी गाउँपालिकामा स्थानीयवासीको सक्रियतामा प्रहरी भवन निर्माण गरिएको छ । मस्र्याङ्दी–३ खुदीमा ३३ लाख ७० हजारको लागतमा सो भवन निर्माण गरिएको हो । स्थानीयवासी प्रेमबहादुर बस्नेतको अध्यक्षतामा गठित भवन निर्माण समितिले सो चार कोठे पक्की भवन निर्माण गरेको हो । यसअघि ...