काठमाडौं । २०८२ को जेनजी आन्दोलन र त्यसपछिको निर्वाचन परिणामले नेपालको परम्परागत राजनीतिक दलहरूलाई गम्भीर आत्मसमीक्षाको मोडमा उभ्याएको छ। बाहिरबाट राजनीतिक अवस्था सामान्य देखिए पनि जनविश्वास, नेतृत्वप्रतिको धारणा र दलहरूको सामाजिक आधारभित्र ठूलो परिवर्तन देखिएको छ। यही सन्दर्भमा एबीसी वाचमा कविराज बिसीसंग नेपाली कांग्रेसका महामन्त्री ...